बुढिया
Romanized: budhiyaa, budhiy, budhiya
वृद्धा स्त्री; बुढी (श्रद्धाको अर्थमा)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [बुढो+इया]
१.
वृद्धा स्त्री; बुढी (श्रद्धाको अर्थमा)।
२.
घरकी माउ, घरवाली; पत्नी।