बढिया
Romanized: badhiyaa, badhiy, badhiya
विशेष गुण भएको; असल; उत्तम; उम्दा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [बढ्+इया]
१.
विशेष गुण भएको; असल; उत्तम; उम्दा।
२.
(नाम)
भलो; कल्याण।