सचिनु

Romanized: sachinu, shachinu, shacinu, sacinu

सच्याउने काम गरिनु; साँचो कुरा वा शुद्ध रूप रहनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [सच्चा+इ+नु]

1
सच्याउने काम गरिनु; साँचो कुरा वा शुद्ध रूप रहनु।

सम्बन्धित शब्दहरू