दिव
Romanized: div, diwa, diw, diba
देवलोक, स्वर्ग । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
देवलोक, स्वर्ग ।
२.
अन्तरिक्ष, आकाश।
३.
दिन; दिवस; दिवा।