दिवार

Romanized: divaara, divaar, diwaara, divar

ढुङ्गा, माटो आदिबाट तयार गरिएको बार; पर्खाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
ढुङ्गा, माटो आदिबाट तयार गरिएको बार; पर्खाल।
२.
बाधा; अवरोध।

सम्बन्धित शब्दहरू