प्रेससचिव

Romanized: presasachiva, presasachiv, presasachiwa, presasachiw

राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्ग्रेजी प्रेस+सं. सचिव]

1
राजदरबार वा कुनै विशेष व्यक्तिको पत्रपत्रिकामा पठाउने समाचार वा अन्य प्रकाशनसम्बन्धी काम गर्ने सचिव (प्रेस-सेक्रेटरी)।

सम्बन्धित शब्दहरू