महासचिव
Romanized: mahaasachiva, mahaasachiv, mahasachiva, mahaasachiwa
कुनै ठुलो संस्थाको अधिकारसम्पन्न मुख्य पदाधिकारी; महामन्त्री। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै ठुलो संस्थाको अधिकारसम्पन्न मुख्य पदाधिकारी; महामन्त्री।