महानुभाव

Romanized: mahaanubhaava, mahaanubhaav, mahaanubhava, mahanubhaava

आफ्ना महान् गुणहरूको प्रभाव अरूमा पार्ने व्यक्ति; महापुरुष; महाशय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्ना महान् गुणहरूको प्रभाव अरूमा पार्ने व्यक्ति; महापुरुष; महाशय।

सम्बन्धित शब्दहरू