सहानुभव

Romanized: sahaanubhava, sahaanubhav, sahaanubhawa, sahanubhav

सहानुभूति; बराबरीको अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सहानुभूति; बराबरीको अनुभव।
२.
समान अनुभव; समानुभव।

सम्बन्धित शब्दहरू