स्वानुभव

Romanized: svaanubhava, svaanubhav, svaanubhawa, swaanubhava

आफ्नो भोगाइ; स्वयंले भोगेर जानेको अनुभव; आत्मानुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
आफ्नो भोगाइ; स्वयंले भोगेर जानेको अनुभव; आत्मानुभव।

सम्बन्धित शब्दहरू