स्वायम्भुव
Romanized: svaayambhuva, svaayambhuv, svaayambhuwa, swaayambhuva
पुराणअनुसार चौध मनुमध्येका पहिला मनु; ब्रह्माका पुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पुराणअनुसार चौध मनुमध्येका पहिला मनु; ब्रह्माका पुत्र।
२.
(विशेषण)
ब्रह्मासम्बन्धी; ब्रह्माको।