सायम्

Romanized: saayam, shaayam, shayam, sayam

सन्ध्याको समय; साँझ; सायङ्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सन्ध्याको समय; साँझ; सायङ्काल।
२.
(क्रियाविशेषण) साँझको समयमा।

सम्बन्धित शब्दहरू