सहानुभूति
Romanized: sahaanubhuti, sahaanubhooti, shahaanubhuti, sahanubhooti
अरूको मनमा भएको दुःखको अनुभूतिबाट संवेदित भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अरूको मनमा भएको दुःखको अनुभूतिबाट संवेदित भई आफूलाई हुने अनुभूति; अर्काको दुःख, वेदना आदिमा हुने समान अनुभूति; अरूको दुःख देखेर वा सुनेर आफ्ना मनमा हुने सहानुभव।