समानुभूति

Romanized: samaanubhuti, samaanubhooti, shamaanubhuti, samanubhooti

एकअर्काका बिच समान अनुभव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सम+अनुभूति]

१.
एकअर्काका बिच समान अनुभव।
२.
सहानुभूति।

सम्बन्धित शब्दहरू