समानुपाती
Romanized: samaanupaati, samaanupati, samanupaati, samaanupaatee
समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
समानुपातमा रहेको; समानुपात हुने; समानुपातसम्बन्धी।