मूल्यानुपाती
Romanized: mulyaanupaati, mulyaanupati, mulyanupaati, moolyaanupaati
मालसामानको लागत वा परल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मालसामानको लागत वा परल।
२.
कुनै मालको मोलअनुसार भन्सार निर्धारित गरिने (कर वा शुल्क)।