समानुपातिक

Romanized: samaanupaatika, samaanupaatik, samaanupatika, samanupaatika

समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
समानुपातको विचार वा आधारले हुने; बराबरीको परिमाण वा मात्रामा आउने।

सम्बन्धित शब्दहरू