नर्मसचिव

Romanized: narmasachiva, narmasachiv, narmasachiwa, narmasachiw

राजामहाराजालाई हँसाउन तथा मन प्रसन्न राख्न साथमा रहने ठट्‌यौलो व्यक्ति; विदूषक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजामहाराजालाई हँसाउन तथा मन प्रसन्न राख्न साथमा रहने ठट्‌यौलो व्यक्ति; विदूषक।

सम्बन्धित शब्दहरू