वार्ड समिति

Romanized: vaarda samiti, waarda samiti, warda samiti, vaarda shamiti

प्रशासन वा चुनाव आदिको सुविधाका दृष्टिले नगर वा गाउँको सानो एकाइ वार्डमा गठित वा निर्वाचित व्यक्तिहरूको समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
प्रशासन वा चुनाव आदिको सुविधाका दृष्टिले नगर वा गाउँको सानो एकाइ वार्डमा गठित वा निर्वाचित व्यक्तिहरूको समिति।

सम्बन्धित शब्दहरू