मूल समिति

Romanized: moola samiti, mula shamiti, moola shamiti, muula shamiti

कुनै सङ्घ, संस्था आदिका खास कार्य सम्पादनका निम्ति निश्चित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कुनै सङ्घ, संस्था आदिका खास कार्य सम्पादनका निम्ति निश्चित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति।

सम्बन्धित शब्दहरू