मूलसमिति
Romanized: moolasamiti, mulashamiti, moolashamiti, muulashamiti
कुनै सङ्घ, संस्था आदिका खास कार्यसम्पादनका निम्ति परिमित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै सङ्घ, संस्था आदिका खास कार्यसम्पादनका निम्ति परिमित सदस्यहरू भएको एक मुख्य समिति; कार्यकारी समिति।