स्वस्ति

Romanized: swasti, shvasti, svashti, sbasti

कसैलाई मङ्गलमय कामना व्यक्त गर्दै दिइने आशीर्वाद; शुभमस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
कसैलाई मङ्गलमय कामना व्यक्त गर्दै दिइने आशीर्वाद; शुभमस्तु।
२.
मङ्गल; कल्याण।

सम्बन्धित शब्दहरू