स्वस्तिश्री
Romanized: svastishri, swastishri, swastisri, shvastishri
प्रायः पुरानो पद्धतिमा बढी प्रचलित, चिठीपत्र आदिको शिरमा आदरणीय व्यक्तिहरूको नाम वा नाताबोधक शब्दका अगाडि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्रायः पुरानो पद्धतिमा बढी प्रचलित, चिठीपत्र आदिको शिरमा आदरणीय व्यक्तिहरूको नाम वा नाताबोधक शब्दका अगाडि प्रयोग गरिने सम्मानार्थी शब्द।