जिश्री

Romanized: jishri, jishree, jisree, jisrii

जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [जिभ्रो+ई]

१.
जिभ्राको मयल सफा गर्ने काठ, धातु, प्लास्टिक आदिको पातलो साधन।
२.
कल, मेसिन आदिको जिभ्रोजस्तो देखिने ग; जिब्री।
३.
जिभ्राका आकारको, थिचुन्जेल दब्ने र थिच्न छोड्नासाथ हुत्त माथि उठ्ने स्प्रिङको प्रकार।

सम्बन्धित शब्दहरू