स्वस्तिवाद
Romanized: svastivaada, svastivaad, svastiwaada, swastivaada
आफ्ना अगाडि परेका जसलाई पनि ‘कल्याण होस्’ भन्ने भावले दिइने आशीर्वाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आफ्ना अगाडि परेका जसलाई पनि ‘कल्याण होस्’ भन्ने भावले दिइने आशीर्वाद।