निर्दलन

Romanized: nirdalan, nirdalana

दबाउने काम; विदलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दबाउने काम; विदलन।
२.
पेलापेल; थिचोमिचो।
३.
बेसरी दल्ने काम; माडमुड।

सम्बन्धित शब्दहरू