द्योत
Romanized: dyot, dyota
प्रकाश; उज्यालो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रकाश; उज्यालो ।
२.
घाम; धुप।
३.
ताप; न्यानो।