द्योतन

Romanized: dyotan, dyotana

उज्यालो पार्ने काम वा भाव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
उज्यालो पार्ने काम वा भाव।
२.
प्रकट गर्ने वा सूचना दिने काम; सङ्केत गर्ने क्रिया।
३.
बत्ती; दियो।

सम्बन्धित शब्दहरू