द्यो
Romanized: dyo
स्वर्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
स्वर्ग।
२.
आकाश।
३.
शतपथ ब्राह्मणका अनुसार आठ वसुमध्ये एक।