ज्योतित
Romanized: jyotit, jyotita
प्रकाशले भरिपूर्ण; प्रकाशवान्; तेजिलो; द्योतित; ज्योतिस्मान्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्रकाशले भरिपूर्ण; प्रकाशवान्; तेजिलो; द्योतित; ज्योतिस्मान्।