ज्योति

Romanized: jyoti

बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बत्ती, सूर्य, चन्द्रमा, तारा आदिबाट निस्कने प्रकाश; तेज; टक।
२.
त्यस्तो प्रकाश वा तेज दिने वस्तु (अग्नि, सूर्य, चन्द्र, तारा आदि)।
३.
आगाको लप्को; अग्निशिखा।

सम्बन्धित शब्दहरू