ज्योतिष

Romanized: jyotisha, jyotish, jyotis, jyotisa

ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
ग्रहनक्षत्रहरूको गति, स्थिति आदिको विवेचना गर्ने शास्त्र।
२.
ग्रहनक्षत्र आदिको गति, स्थितिअनुसार हुने शुभअशुभ फलको निर्देश गर्ने शास्त्र।

सम्बन्धित शब्दहरू