ज्योतिष्मती

Romanized: jyotishmati, jyotishmatee, jyotismatee, jyotismatii

ज्योति भएकी; ज्योतिले गर्दा धपक्क बलेकी जस्ती; ज्योतिर्मयी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्योति भएकी; ज्योतिले गर्दा धपक्क बलेकी जस्ती; ज्योतिर्मयी।
२.
(नाम) उजेली रात; जुनेली रात।

सम्बन्धित शब्दहरू