ज्योतिषी

Romanized: jyotishi, jyotishee, jyotisee, jyotisii

ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
ग्रहनक्षत्र आदिका गति, स्थिति वा तिनका अनुसार हुने शुभाशुभ फलको ज्ञाता; ज्योतिषशास्त्र जान्ने; दैवज्ञ।
२.
(नाम) ज्योतिषशास्त्रमा पोख्त व्यक्ति।

सम्बन्धित शब्दहरू