ज्योतिर्गण
Romanized: jyotirgan, jyotirgana
आकाशका ग्रह, नक्षत्रहरूको समूह; नक्षत्रमण्डल; तारामण्डल; ज्योतिर्मण्डल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
आकाशका ग्रह, नक्षत्रहरूको समूह; नक्षत्रमण्डल; तारामण्डल; ज्योतिर्मण्डल।