ज्योतिर्मय

Romanized: jyotirmay, jyotirmaya

ज्योतिबाट बनेको; ज्योतिले भरिएको; ज्योतिनिर्मित; ज्योतिस्वरूप; प्रकाशमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
ज्योतिबाट बनेको; ज्योतिले भरिएको; ज्योतिनिर्मित; ज्योतिस्वरूप; प्रकाशमय।
२.
चमकदार; उज्यालो ।

सम्बन्धित शब्दहरू