घत
Romanized: ghat, ghata
राम्रो वा नराम्रो हुने पूर्वलक्षण; छुक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घात]
१.
राम्रो वा नराम्रो हुने पूर्वलक्षण; छुक।
२.
जोखना; आखत।
३.
विचार।
४.
मनमा पर्ने असर; प्रभाव।