घत्त

Romanized: ghatt, ghatta

क्रि.वि. [अ.मू. घत्+त] पानी आदि र बाक्लो तरल वस्तु एक्कासि खन्याउँदा वा पोख्ता एकैपल्ट हुत्त निस्कने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [अ.मू. घत्+त] पानी आदि र बाक्लो तरल वस्तु एक्कासि खन्याउँदा वा पोख्ता एकैपल्ट हुत्त निस्कने गरी।

सम्बन्धित शब्दहरू