अस्वेरु

Romanized: asweru, ashveru, asberu, ashweru

२० से. मि. लामो, भेट्नापट्टि सुक्दै गएको, हरिया पात हुने र निलो फूल फुल्ने निलै रङको काफलजस्तो फल लाग्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

७.
२० से. मि. लामो, भेट्नापट्टि सुक्दै गएको, हरिया पात हुने र निलो फूल फुल्ने निलै रङको काफलजस्तो फल लाग्ने एक बुटो।

सम्बन्धित शब्दहरू