अस्वर्ग्य
Romanized: asvargy, aswargya, aswargy, ashvargya
समाजका मान्यतालाई होच्याउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
समाजका मान्यतालाई होच्याउने।
२.
स्वर्ग नचाहने; धर्मविरोधी।