कशेरु
Romanized: kasheru, kaseru
कसुर (एक प्रकारको सुपारी)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कसुर (एक प्रकारको सुपारी)।
२.
मेरुदण्डको हाड।