ऐजेरु
Romanized: aijeru
अर्कै रुखको कापमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अङ्गजार]
१.
अर्कै रुखको कापमा उम्रने, लाम्चा पात हुने, रातो फूल फुल्ने, गुलिया ससाना फल फल्ने बुटी।
२.
शरीरमा फुकुन्डा उठ्ने एक रोग; ऐझेरु।