ऐजन
Romanized: aijan, aijana
माथि लेखिएअनुसार; माथि लेखिएबमोजिम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
माथि लेखिएअनुसार; माथि लेखिएबमोजिम।
२.
उक्त; सो; निज।