मेरु

Romanized: meru

पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्वत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पुराणमा वर्णित एक पर्वत; सुमेरु पर्वत।
२.
जपमालाको दुई छेउ जोडी त्यसमा उनिएको दाना; सुमेरु।
३.
हारका बिचको मणि।
४.
पिङको डोरी अड्याउने काठ।
५.
मेरुदण्ड; ध्रुव।

सम्बन्धित शब्दहरू