कल्चौँडो

Romanized: kalchaumdo, kalchaundo, kalcaundo, kalcaumdo

स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कलचुण्ड]

१.
स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो।
२.
केही कालो वर्णको; भद्दा जिउ भएको र कालो।

सम्बन्धित शब्दहरू