सौंठो
Romanized: sauntho, saungtho, shaumtho, shauntho
मोटो लट्ठी; ठुलो घोचो; लाठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सोट्ट]
१.
मोटो लट्ठी; ठुलो घोचो; लाठो।
२.
लाठाको प्रहार; लट्ठीको हनाइ।