सौंबार
Romanized: saumbaara, saunbaara, saumbaar, saunbaar
प्रतिहप्ता आइतबारदेखि थालिएर सन्सरबार टुङ्गिने सात वारमध्ये दोस्रो; सोमवार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत सोमवार]
1
प्रतिहप्ता आइतबारदेखि थालिएर सन्सरबार टुङ्गिने सात वारमध्ये दोस्रो; सोमवार।