औसत
Romanized: ausat, aushata, aushat, ausata
सालाखाला; सरदर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
सालाखाला; सरदर।
२.
(विशेषण)
बिचको; साधारण।