औसर
Romanized: ausar, aushara, aushar, ausara
अवसर; मौका; याम; ताक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अवसर]
१.
अवसर; मौका; याम; ताक।
२.
अपराध; बिराम; गल्ती; भुल।