उसर

Romanized: usar, ushara, ushar, usara

नुनिलो माटो भएको जमिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ऊषर]

१.
नुनिलो माटो भएको जमिन।
२.
बोटबिरुवाहरू केही नउम्रने जमिन बाँझो जग्गा, ऊषर।

सम्बन्धित शब्दहरू